मिति २०७१-०९-०९ गते धितो सी.न.२९१ भएको शर्मिला पोख्रेल सम्पर्क नम्बर ९८४९६३६०२० भाखा ३ महिना भए पनि ६ महिना नागेको र फोनमा सम्पर्क गर्दा सम्पर्क हुन नसकेकोले गर्दा समान बेच बिखन गरि आफ्नो साँवा ब्याज असुलिने जानकारी गरिन्छ . अबको १५ दिन भित्र सम्पर्क गरि साँवा ब्याज दुवै वा ब्याज बुझाएर ऋण नबिकरण नगरेको खण्डमा गहनाहरु मासिने व्यहोरा जानकारी गरौदछौ .