Wednesday, December 17, 2014

तस्करीको सुन बरामद संगै सुनको भाऊ उकालो तर्फ तर बैंकको सुन बिकेन

चीनको खासा तर्फ बाट अबैधानिक रुपमा आएको सुनमा बजार निर्वर भएकोले बैंकको सुन बिक्रि हुन सकेको छैन  . त्यस्तै बजार भाऊ पनि घट्न नसक्नुको कारण तस्करीको सुन बढी बरामद हुनु अड्कल गर्न सकिन्छ।

Wednesday, December 3, 2014

२०७१-०८-१७गते तदानुसार 03-december- 2014 आजको सुन-चाँदीको दर-भाऊ todays rate of gold&silver

आज सुन २०० र चाँदी ५ रुपैयाले झर्यो
आजको सुन-चाँदीको दर-भाऊ todays rate of gold&silver

                                                                   २०७१-०८-१२   




सौजन्य नेपाल सुन - चाँदी कला व्यवसायी संघ

छापावाल सुन 
 तेजावी सुन 
 असली चाँदी 
 halmark gold/tola
 tejavi gold/tola 
 fine silver/tola 
51300
51050
705
छापवाला सुन प्रति तोला 
तेजावी सुन प्रति तोला 
असली चाँदी प्रति तोला 
५१३०० 
५१०५०   
७०५ 

 for order & information pls leav a coment&contact us .jwewllars@gmail.com/tdabendra@yahoo.com 9843274680/9816378437/www.facebook.com/dabendratiruwa
आदरणीय ग्राहक महानुभावहरु हामीले धितो कारोबारलाई अझै व्यवस्थित गर्ने प्रयास गर्दै छौ